समाचार

स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

News Image

६ साउन, काठमाडौं । स्लोभाकिया र सर्बिया पठाउने भन्दै प्रलोभन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ कि २९ वर्षीया जुनु राना थापा मगर र बर्दियाको गुलरिया नगरपालिका–२ का ३३ वर्षीय सुदीप कुमार यादव छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो […]

TOP