समाचार

‘कमेडी नाइट विथ च्याम्पियन्स’मा फर्किए मेक्सम गौडेल

News Image

काठमाडौं । चर्चित कमेडियन मेक्सम गौडेल ४ महिनापछि ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा फर्किएका छन् । दर्शकले १९ औं एपिसोडदेखि गौडेलको प्रस्तुति हेर्न पाउने निर्देशक विशाल भण्डारीले बताए । आउने सातादेखि छायांकन सुरु हुने एपिसोडमा गौडेल सहभागी हुनेछन् । ‘दर्शकले उहाँलाई १९ वा २० औं एपिसोडबाट हेर्न पाउनेछन्’ निर्देशक तथा होस्ट भण्डारीले भने, ‘कमजोरीले गर्दा उहाँले […]

TOP