काठमाडौं । पाटन अस्पतालका मेडिकल अंकोलोजिस्ट डा.अरुण शाही क्यान्सर इम्युनोथेरापी उपचारमा विशेष कोर्स पूरा गर्ने पहिलो नेपाली चिकित्सक बनेका छन् । गतवर्ष यो कोर्स पूरा गरेका डा. शाहीलाई सोसाइटी फर इम्युनोथेरापी अफ क्यान्सर (एसआईटीसी)ले प्रतिष्ठित एसआईटीसी जी सर्टिफिकेट प्रदान गरेको छ । यो सर्टिफिकेट प्राप्त गर्ने उनी पहिलो नेपाली चिकित्सक हुन् । एसआईटीसीले डा.शाहीको यो […]