लिथुआनियाकी २९ वर्षीया एक युवतीको स्वास्थ्य समस्याले चिकित्सा क्षेत्रमै तरंग उत्पन्न गरिदिएको छ। ती महिला र उनका पतिले लामो समयदेखि बच्चा जन्माउने योजना बनाइरहेका छन् । तर, उनमा गर्भाधारण नै भएन । त्यसपछि उनले दुईपटक टेस्टट्युब प्रविधिबाट गर्भाधारणको प्रयास गरिन् । त्यो पनि सफल भएन । सुरुमा डाक्टरहरुले त्यसको कारण पत्ता लगाउनै सकेनन् । तर, […]