सर्पलाई आम जनमानसले मृत्युको प्रतीक मानिरहेका हुन्छन् । यसैले होला सर्प देख्नेबित्तिकै मान्छे असाध्यै आत्तिन्छ र त्यसलाई मार्न खोजिहाल्छ । कि, आफ्नो क्षेत्रबाट टाढा लखेट्न खोज्दछ । लखेट्ने स्थिति नरहेको खण्डमा उ आफैँ उत्त स्थान छाडेर भाग्दछ। अथवा चिकित्सकीय भाषामा भन्नु पर्दा सर्प देखेपछि मान्छे तवावमा पर्दछ । यसका पछाडि हुनुको सर्पको डसाइ र त्यससँग […]