समाचार

दक्षिणकालीमा एक युवक मृत भेटिए

News Image

६ साउन, काठमाडौं । दक्षिणकाली नगरपालिका–७ निमिटोलमा एक युवक मृत भेटिएका छन् । मिनिटोल डेरा गरी बस्ने ३१ वर्षीय शेरबहादुर तामाङ मृत भेटिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार नउी आफ्नै डेरा कोठामा मृत फेला परेका हुन् । उनको स्थायी ठेगाना मोरङको केराबारी गाउँपालिका–४ रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटना संकास्पद नरहेको बताइएको […]

TOP