६ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसँग सोधपुछ गरेको छ । सिंहदरवारस्थित समितिको सभाकक्षमै पाण्डेसँग सोधपुछ भएको हो । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीका लागि अवकाश पाएको वा राजीनामा दिएको २ वर्षसम्म संवैधानिक, कुटनतिक […]