लण्डन । ‘विदेशमा नेपाली चलचित्रको बिकास र बिस्तार’ विषयक छलफल कार्यक्रम आयोजना यहाँ सम्पन्न भएको छ । नेपाल र बेलायतमा नेपाली सिनेमाको संवर्धन र प्रवर्धन, विकास, विस्तारको अवस्था, चुनौती र समाधानबारे छलफल केन्द्रित थियो । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली चलचित्र क्षेत्रको तथ्यांक प्रस्तुत गर्दै लगानी गर्न सुझाव दिए । निर्देशक दीपेन्द्र लामाले विदेशी […]