समाचार

सेयर बजार ४ वर्षकै उच्च, नाघ्यो ३ हजार

News Image

१३ साउन, काठमाडौं । मंगलबार सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३०.७६ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से ३००२.०७ अंकमा पुगेको छ । कारोबारका क्रममा दिउँसो १२ : १६ बजे नेप्से ३०२८ अंकसम्म पुगेको थियो । बजार बन्द हुँदा नेप्सेको आजको अंक २०७८ भदौ […]

TOP