समाचार

डरलाग्दो तर सुन्दर ‘लाबुबु डल’ले किन विश्व ततायो ?

News Image

सन् २०१५ मा हङकङका चर्चित कलाकार कासिङ लुङले आफ्नो ‘द मन्स्टर्स’ नामक चित्र पुस्तकका लागि एउटा काल्पनिक पात्रको रूपरेखा कोर्छन् । ठूला आँखा, तिखा दाँत, लामो कान र अनौठो मुस्कान भएको उक्त पात्र पहिलो नजरमा डरलाग्दो देखिन्छ । फेरि हेर्दै गयव भने ‘क्युट’ र आकर्षक पनि लाग्छ । आज यो पात्र ‘लाबुबु डल’ नामले विश्वव्यापी […]

TOP