समाचार

२०२५ मा धेरै कमाउने ५ नेपाली फिल्मको ‘लाइफटाइम कलेक्सन’ (सूचीसहित)

News Image

काठमाडौं । सन् २०२५ मा प्रदर्शनमा आएका ५ नेपाली फिल्मको ‘लाइफटाइम कलेक्सन’ सार्वजनिक भएको छ । घरेलु बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने यी शीर्ष ५ फिल्म हुन् । फिल्म ‘ऊनको स्वीटर’ यो अंग्रेजी वर्षमा सर्वाधिक कलेक्सन गर्ने नेपाली फिल्म बनेको छ । सूचीमा अञ्जिला, लाज शरणम्, पिताम्बर र होस्टेल ३ पनि समावेश छन् । बक्सअफिस डेटाअनुसार […]

TOP