समाचार

हायू परिवारका विषयमा अनर्गल टिप्पणी भइरहेको भन्दै हायू समाजको आपत्ति

News Image

१३ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट बेपत्ता भएर पोखरामा भेटिएका उर्मिला हायूको परिवारप्रति अनर्गल टिप्पणी भइरहेको भन्दै हायू समाजले आपत्ति जनाएको छ । उर्मिला हायूको परिवार बेपत्ता भएको विषयलाई लिएर अनेक समाचारका विषयलाई लिएर अने सामाजिक सञ्जालमा खिसिट्युरी गर्ने किसिमका टिप्पणीहरु बढ्न थालेपछि हायू समाज नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो […]

TOP