समाचार

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

News Image

काठमाडौँ । अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ । सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तिरानी परियारले प्रस्तुति दिने भएका हुन् । भदौँ ६ गते अर्थात अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्लायेसमा सांगीतिक कार्यक्रम हुने भएको हो । तीजको अवसरमा हुने सांगीतिक कार्यक्रममा प्रवेश शूल्क ५९ डलर र २५ […]

TOP