१३ साउन, काठमाडौं । यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८१/८२ मा कुल १ अर्ब ६२ करोड ४० लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख कुसेश्वर साहका अनुसार आर्थिक वर्ष २०८०/८१ कुल १ अर्ब ५२ करोड ५१ लाख राजस्व संकलन भएको थियो । साहका अनुसार सवारीसाधन करबाट सबैभन्दा बढी १ अर्ब […]