समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहालले सुझाए कृषिमा युवा आकर्षण बढाउने १३ उपाय  

News Image

६ साउन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन आवश्यक रहेको बताएका छन् । यस निम्ति ठोस नीति तथा कार्यक्रम ल्याउन सरकारलाई उनको सुझाव छ । कीर्तिपुरमा आयोजित ‘प्रथमयुवा किसान मञ्च: युवा किसान क्याम्प तथा कृषि ओलम्पिक’कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कृषिमा युवा आकर्षण बढाउने १३ उपाय  सुझाएका छन् । […]

TOP