By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । राजधानी काठमाडौँको वायु प्रदूषण सोमबार पनि उच्च रहेको छ । आईक्यू एयरको बिहान साढे ७ बजेको मापनअनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ । आज हावाको गुणस्तर २३० एक्यूआई रहेको