समाचार

युवा उद्यमशीलता सम्मेलनको चौथो संस्करण भाद्र ३० मा

News Image

१३ साउन, काठमाडौं । राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा आगामी भदौ ३० गते नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण हुने भएको छ । सन् २०१९ बाट सुरुवात भएको सम्मेलनको चौथो संस्करण आयोजनासम्बन्धी समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको हो । पहिलो संस्करणदेखि नै राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस […]

TOP