१३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा र राप्रपाले संसद बैठक बहिस्कार गरिरहेको प्रति आक्रोश व्यक्त गरेका छन् । हरेक विकास निर्माणको कुरामा विरोध गरेको भन्दै संसदमा रास्वपा र राप्रपाले गरिरहेको विरोधप्रति उनले आक्रोश पोखेका हुन् । कैलालीको जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरमा निर्मित सिँचाइ, जलविद्युत र प्रसारण लाइनको उद्घाटनपछिको कार्यक्रममा बोल्दै प्रधानमन्त्री […]