समाचार

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु

News Image

१३ साउन, भरतपुर । चितवनमा मंगलबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– १८ गुञ्जनगरका शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५० वर्षीय थापा करेन्ट लागेर घाइते भएका थिए । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याइए […]

TOP