६ असार, काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका–२ को मधुगंगा महादेव मन्दिरमा हत्या भएका व्यक्तिको पहिचान भएको छ । मधुगंगा महादेव मन्दिर दर्शनका लागि आएका भारतको सितामडी भवदेपुर–११ का पंकज कुमार भगत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकका दाजु रंजित भगतले सिन्धुली अस्पतालमा पुगेर सनाखत गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले अनलाइनखबरलाई जानकारी […]