By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
केही साताअघि सार्वजनिक अडियोबारे मन्त्री बलराम अधिकारीले आफ्नो नाम नमुछिएको दाबी गरेका थिए । तर यी तीनवटा छुट्टाछुट्टै विवरणले उक्त घटनामा उनी समेत संलग्न रहेको दाबीलाई थप बल पुर्याएका छन् ।