समाचार

कानुनमन्त्रीलाई सांसद चन्दको प्रश्न- टीआरसीको प्रगति विवरण के छ ?

News Image

१३ साउन, काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको खोजिएको भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा नेकपा (माओवादी केन्द) की सांसद रेणु चन्दले उक्त विधेयकको खोजी गरेकी हुन् । एकीकृत निर्वाचन व्यवस्थापन विधेयक कता छ ? कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसीयलाई सांसद चन्दले सोधिन् […]

TOP