१३ साउन, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको आर्थिक ऐन निर्माणका क्रममा कमजोरी भएको स्वीकार गरेको छ । प्रदेशको आर्थिक ऐनले महिला, जेष्ठ नागरिक र बाबुआमा नभएका बालबालिकाको नाममा जग्गा पास गर्दा राजश्वमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको थियो । छुटका लागि महिला र ज्येष्ठ नागरिक हो भन्ने स्थानीय तहको सिफारिसको आधारमा मात्रै दिनसक्ने […]