१३ साउन, जनकपुरधाम । मधेश प्रदेशमा पछिल्लो समय देखिएको सुक्खाग्रस्त अवस्थाको व्यवस्थापन र दीर्घकालीन समाधानका लागि ८ बुँदे निर्णय गरिएको छ । ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको अगुवाइमा मंगलबार बसेको प्रदेश स्तरीय वास क्लस्टरको बैठकले ८ बुँदे निर्णय गरेको हो । मन्त्रालयका निमित्त प्रदेश सचिव रामकुमार खंगको अध्यक्षतामा बसेको बैठकले सबै विकास साझेदारहरूको क्षमता र […]