समाचार

जनार्दनको दुखेसो : माथिल्लो तहबाटै पार्टी फुट्ने हल्ला चलाइयो

News Image

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले माथिल्लो तहबाटै पार्टी फुट्ने हल्ला फैल्याइएको बताएका छन् । पछिल्लो दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्दै गरिएको प्रचार अहिले थप मलजल गरेर नेता कार्यकर्तामा भ्रम फैल्याइएको उनको आरोप छ । मंगलबार साँझ फेसबुकमा ४ बुँदाको पोस्ट लेख्दै उनले माओवादी पार्टीबारे कार्यकर्ता र […]

TOP