समाचार

पहिरोको जोखिममा परेका ९ घरपरिवारलाई सुरक्षित स्थान सारियो

News Image

६ साउन, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका ५ जेठलका ९ घरपरिवारका १८ जनालाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको जोखिममा रहेका उनीहरुलाई स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधवराज खरेलले जानकारी दिए । ९ जनाको घर जोखिममा रहेकोले तत्कालको बासस्थानका लागि उनीहरुका आफन्त वा अन्य स्थानमा घर […]

TOP