१३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको आगामी ६ महिनाको सम्पत्ति तथा दायित्व व्यवस्थापनको योजना मागेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको खुकुलो मौद्रिक नीतिको व्यवस्था प्रति बैंकरहरूको बुझाइ र तयारीका सन्दर्भमा मंगलबार औपचारिक छलफल गरेको हो । केन्द्रीय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन सम्पत्तिको मूल्य बढाउने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको […]