समाचार

मधेशको खानेपानी मन्त्रालयले अति जोखिममा परेकालाई तत्काल राहत दिने

News Image

१३ साउन, जनकपुरधाम । मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुख्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहतदिने लगायत विषयमा आठबुँदे निर्णय गरेको छ । मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित आज यहाँ बसेको बैठकले विभिन्न आठबुँदे निर्णय गरेको हो । बैठकले दुई दिनभित्र विकास साझेदारको क्षमता र कार्य […]

TOP