समाचार

यस्तो छ ‘कल्ली’ मा अर्पण थापाको लुक्स

News Image

काठमाडौँ । ‘कल्ली’ हाल छायाङ्कन भइरहेको फिल्म हो । फिल्मको विगत केही सातादेखि जुम्लामा छायाङ्कन भइरहेको छ । फिल्मको छायाङ्कन सेटबाट नायक अर्पण थापाको लुक्स सार्वजनिक भएको छ । फिल्म काठमाडौँमा केही दिन छायाङ्कन

TOP