समाचार

तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

News Image

१४ साउन, पोखरा । रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेर     महिला हामी एक भई उठौँ जागेर …     गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्छिन् उनी । उनका तीज […]

TOP