१४ साउन, काठमाडौं । अस्ट्रेलियन अलराउण्डर मिचेल ओवेनले अस्ट्रेलियाको एकदिवसीय टोलीमा पनि स्थान बनाएका छन् । दक्षिण अफ्रिकासँग घरमै हुने टी-२०आई र एकदिवसीय श्रृंखला खेल्ने टोलीमा ओवेन समावेश भएका हुन् । वेस्ट इन्डिजसँगको खेलबाट टी-२०आईमा अघिल्लो साता डेब्यू गरेका ओवेनले डेब्यूमै अर्धशतक बनाएका थिए । त्यसअघि उनले बिग ब्यास र मेजर लिग क्रिकेटमा गरेको प्रदर्शनका […]