१४ असोज, तनहुँ । २०८१ असार २२ गते अविरल वर्षासँगै सेती नदीमा भीषण बाढी आयो । तनहुँ जिल्लाको दमौली नजिक निर्माणाधीन १४० मेगावाट क्षमताको जलासययुक्त तनहुँ हाइड्रोपावर आयोजनाको मुख्य बाँधस्थलमा धमाधम काम भइरहेको थियो । तर भौगोलिक कठिनाइको कारण मुख्य बाँध निर्माणका लागि प्रयोग गरिएको अस्थायी बाँधमा बाढीको सतह कति छ भनेर हेर्न सक्ने अवस्था थिएन […]