By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापार साझेदारहरूमाथि पारस्परिक अतिरिक्त भन्सार महसुलको घोषणा गरेपछि विश्वभर सेयर बजारलाई ठुलो झट्का लागेको छ । हप्ताको पहिलो दिनको कारोबारमा एसियाली शेयर बजार रक्ताम्मे भएका छन् । चीनदेखि