समाचार

बागमतीमा ३ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री लामा

News Image

१४ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जनालाई मन्त्री नियुक्तको तयारी गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको नेताबाट मंगलबार मात्रै विश्वास गुमाएका लामाले मन्त्री नियुक्तको तयारी गरेको उनी निकट सांसदले जानकारी दिए । ‘हामी तीन जनालाई मन्त्री नियुक्त गर्दैछौं । अब प्रदेश प्रमुखको कार्यालयमा नाम पठाउँदैछौं । १० बजेपछि सपथ […]

TOP