६ साउन, काठमाडौं । मधेशमा पानीको हाहाकार भएको भनेर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । मंगलबार राष्ट्रिय सभामा आकस्मिक समयमा बोल्दै उनीहरूले अहिले मधेशमा देखा परेको पानीको समस्या विस्तारै अन्यत्र समेत फैलिन सक्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मधेशमा सुख्खा क्षेत्र घोषित भएको स्मरण गरे । ‘जनताले पानी समेत नपाउने अवस्थ आयो […]