समाचार

माओवादी पदाधिकारी बैठक बस्दै, स्थायी कमिटीको एजेन्डाबारे छलफल हुने

News Image

१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठकमा शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । माओवादीले गत फागुनदेखि जनतासँग माओवादी विशेष अभियान चलाएको थियो । अभियानअन्तर्गत मध्यपहाडी लोकमार्ग विशेष अभियान कास्कीको पोखरामा पुगेर […]

TOP