By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
दाउन्ने क्षेत्रको कुल १३ किलोमिटर सडकमध्ये पूर्वीखण्डमा ४ किलोमिटर र पश्चिमखण्डमा ३ किलोमिटर ढलान गर्ने तयारी छ । दाउन्नेमा पहिले सडक ढलान गर्ने डिजाइन थिएन ।