समाचार

शीर्ष स्थानमा बार्सिलोनाको तीन अंकको अग्रता

News Image

स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ। बिहीबार ओसासुनामाथि ३-० गोलको जितसँगै बार्सिलोनाले अग्रता तीन अंकमा पुर्‍याएको हो।

TOP