समाचार

अहिले धेरैले किन आफ्ना कुरा सामाजिक सञ्जालमा पोस्ट गर्दैनन् ?

News Image

एक समय थियो, जब हामीले बिहानको नास्ता, साथीहरूसँगको घुमफिर वा आफ्ना भावना समेत सार्वजनिक रूपमा सामाजिक सञ्जालमा बाँड्थ्यौं । तर अहिले त्यो प्रवृत्ति क्रमशः हराउँदै गएको छ । मानिसहरू अब कम पोस्ट गर्छन्, कम सेयर गर्छन्, र अझ व्यक्तिगत रुपमा सीमित वृतभित्र सन्देश आदान–प्रदानमा रमाउन थालेका छन् । नयाँ अध्ययन र समाजशास्त्रीहरूको विश्लेषणले यस्तै देखाउँछ […]

TOP