१४ साउन, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार रुपैयाँ थियो । एक साताअघि साउन ७ गते सुन प्रतितोला १ लाख ९७ हजार ६ सय […]