१४ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चाैधरीले नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति छिट्टै गठन गर्ने बताएका छन् । बुधबार नेपाल एथ्लेटिक्स संघको साधारण सभा तथा निर्वाचन कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चाैधरीले ओलम्पिक कमिटीको नयाँ समिति गठन गर्ने बताएका हुन् । उनले नेपाल ओलम्पिक कमिटीमा देखिएको विवादको विषयमा प्रधानमन्त्रीको निर्देशन अनुसार नै […]