समाचार

मुन्द्रेले ल्याए गाईजात्रा प्रस्तुति ‘व्यर्थ मन्त्रीको बजेट भाषण’

News Image

काठमाडौं । कलाकार जितु नेपालले गाईजात्राको अवसरमा हाँस्य प्रस्तुति ‘मुन्द्रेको हाँस्यव्यंग्य सामाग्री २०८२’ ल्याएका छन् । पहिलो भाग ‘गाईजात्रे बजेट भाषण’ मंगलबार नेपालको आफ्नै युट्युब च्यानल ‘जितु कमेडी’, टिकटक र रिल्समा सार्वजनिक गरिएको छ । उक्त ‘व्यर्थ मन्त्रीको बजेट भाषण’मा संसद् भवनभित्र सभामुख, मन्त्री र सांसदको संवादमार्फत व्यंग्य गरिएको छ । चार भिन्न भागका गाईजात्रे […]

TOP