समाचार

हेपाटाइटिसबारे जानौं, कसरी बिगार्छ यसले कलेजो ?

News Image

हेपाटाइटिस भनेको कलेजो सुन्निने रोग हो, जुन प्रायः भाइरल सङ्क्रमणको कारणले हुन्छ । यसले कलेजोको क्यान्सर, कलेजो फेल हुने अवस्था र कलेजो सम्बन्धी अन्य रोगहरू निम्त्याउन सक्छ । यो भाइरसका ६ वटा स्ट्रेनहरू छन्, जसलाई ‘ए’देखि ‘ई’ सम्म नाम दिइएको छ । तीमध्ये ‘बी’ र ‘सी’ सबैभन्दा खतरनाक छन् । विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार, […]

TOP