समाचार

एलन मस्कले ल्याए बालबालिकाको एआई बेबी ग्रोक, जहाँ हुनेछैन अश्लील कुराकानी

News Image

एनी, रुडी तथा भ्यालेन्टाइनजस्ता आफ्ना बोल्ड र विवादास्पद एआई मित्रहरु लञ्च गरेर चर्चामा आएका एलन मस्कले एउटा नितान्त फरक दिशामा कदम बढाउँदैछन् । आफूले अब बालबालिकाका लागि सुरक्षित तथा उपयुक्त एआई च्याटबट लञ्च गर्ने मस्कले घोषणा गरेका छन्। उक्त बाल च्याटबटको नाम बेबी ग्रोक हुनेछ। एआई च्याटबट ग्रोकका विद्यमान एआई पात्रहरुलाई लिएर सोसल मिडियामा चर्को […]

TOP