१४ साउन, काठमाडौं । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई झापा इनर्जीको आईपीओ खुलेको छ । कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँको आईपीओ आयोजना प्रभावित स्थानीयलाई आईपीओ खुलाएको छ । न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि […]