समाचार

पहिलो एक घण्टामा ३ अर्बको सेयर कारोबार, नेप्से ३ हजारमुनि

News Image

१४ साउन, काठमाडौं । बुधबार सेयर बजार केही सुस्ताउने संकेत देखिएको छ । कारोबार सुरु भएको पहिलो एक घण्टामा ३ अर्ब २१ करोडको कारोबार भएको छ । अघिल्लाे दिन पहिलो घण्टा ६ अर्बको कारोबार भएको थियो । एक घण्टामा नेप्से परिसूचक ७ अंक घटेर २९९४ अंकमा कायम भएको छ । यतिबेलासम्म ७६ कम्पनीको मूल्य बढ्दा […]

TOP