समाचार

आमाको गर्भमै बुकिङ, जन्मिनासाथ शिशुको तस्करी !

News Image

इन्डोनेसियाली प्रहरीले बालबालिकाको तस्करी गर्ने एक अन्तर्राष्ट्रिय गिरोहको पर्दाफास गरेको छ। सो गिरोहले सन् २०२३ देखि देखि हालसम्म कम्तिमा पनि २५ जना  नवजात शिशुहरूलाई सिंगापुरमा बेचेको पाइएको छ । गत हप्ता प्रहरीले इण्डोनेसियाको पोन्तियानाक र टाङ्गेराङ सहरमा उक्त गिरोहसँग सम्बन्धित १३ जनालाई पक्राउ गरेको छ भने तस्करीको लागि लैजाँदै गरेका ६ बालबालिकालाई उद्धार गरेको छ। ती […]

TOP