समीरमणी दीक्षितको नेतृत्वमा अन्य ६ प्रस्तोताले कार्यक्रम संचालन गर्नेछन् । मिस नेपाल अर्थ २०२४ सुमना केसी, भ्लगर र लैंगिक अल्पसंख्यक समुदायका अभियन्ता लेक्स लिम्बु, उद्यमी सिर्जना जोशी, ज्योतिष सुरेशचन्द्र रिजाल, खेल संवाददाता अनन्त वाग्ले प्रस्तोता छन् ।