१४ साउन, काठमाडौं । इंगल्याण्डका पूर्वक्रिकेटर मोइन अलीले आईपीएल टोली रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)को कप्तानबाट विराट कोहलीलाई सन् २०१९ मै हटाउने तयारी भएको खुलासा गरेका छन् । भारतको स्पोर्ट्स तक च्यानलसँग कुरा गर्दै उनले तत्कालीन प्रशिक्षक गेरी कर्स्टनको कार्यकालमा पार्थिव पटेललाई कप्तान बनाउने निर्णय लगभग तयजस्तै भएको बताएका हुन्। मोइन २०१९ देखि २०२० सम्म आरसीबीमा […]