समाचार

माधवसँग तत्काल एकता चाहन्छन् प्रचण्ड, विप्लवलाई ‘नो इन्ट्री’

News Image

१४ साउन, काठमाडौं । गत शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच लामो भलाकुसारी भयो । प्रचण्ड निवास खुमलटारमा भएको उक्त भेटमा माओवादी अध्यक्ष प्रचण्डले समाजवादीका अध्यक्ष नेपालसँग पार्टी जतिसक्दो छिटो पार्टी एकता गर्न प्रस्ताव गरे । प्रचण्ड निकट एक नेताले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, उक्त बैठकमा नेपाल पार्टी एकताका […]

TOP